२०३० सम्ममा नेपाललाई मध्यम आय बनाउने गरी काम गरिरहेको छुः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकारले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने गरी काम गरिरहेको बताएका छन्।  लगानी बोर्डको १२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले,सरकार आफ्नो लक्ष्यमा प्रतिवद्ध रहेको भएपनि, त्यो चुनौति पूर्ण भएको बताएका हुन्।  उनले भने,‘नेपालले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने र दिगो विकासका लक्ष्यहरू हासिल गर्ने लक्ष्य…

Logo