बनेका देशमा कुदेर हुँदैन, अब आफ्नै देश बनाउनुपर्छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो देश छोडेर अरुको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै त्यसतर्फ असन्तुष्टि जनाएका छन् । काठमाडौंमा झापा काठमाडौं सम्र्पक मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रममा अध्यक्ष ओलीले पछिल्लो समय आफ्नो देश बनेको छैन भनेर बनेका देशको पछि लाग्ने प्रवृत्ति बढेको भन्दै त्यो घातक हुने बताएका हुन् । जतिसुकै गरेपनि परदेश आफ्नो देश…

Logo