सांसद भएपछि मन्त्री नै हुनुपर्छ भन्ने मान्यताले कानुन निर्माण ओझेलमा पर्‍याेः प्रकाश अधिकारी

सार्वभौम जनताको प्रतिनिधित्व गर्ने मुख्य थलो हो। जनभावना र राष्ट्रिय आवश्यकता अनुरूप ऐन, कानुन निर्माण गर्ने र जनताको माग पूरा गर्ने दायित्व पनि सांसदको हो। यो मुख्य जिम्मेवारीलाई नै ओझेलमा पारेर जनप्रतिनिधिको माथिल्लो निकाय संसद् र सांसद अन्य गतिविधिमा केन्द्रित हुनु हुँदैन। यदि यस्तो प्रवृत्ति देखिएमा यसलाई पक्कै पनि सामान्यरुपमा लिन सकिन्न। यसै सन्दर्भमा सांसदसँग…

Logo