नेकपाले पर्वतमा उठाएका मनहरि को हुन ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको चुनावका लागि मनहरि तिमिल्सिना समर लाई टिकट दिएको छ । देश र जनताका लागि ज्यानको जोखिम मोलेर संघर्ष गरेका तिमिल्सिनालाई यसपाली नेकपाले टिकट दिएको हो । संगठन निर्माण, निर्वाचन व्यवस्थापन र भूमिगत राजनीतिमा लामो अनुभव बटुल्दै कमाण्डर समेत बनेर समाज परिवर्तनका लागि लडेका तिमिल्सिना वौद्धिक वैचारिक युवा नेता…

Logo