शुक्लागण्डकी हत्या प्रकरण: पक्राउ परेकाले अपराध स्वीकारे

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा भएको तिन जनाको हत्या प्रकरणमा एकजना पक्राउ परेका छन् । घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका एक व्यक्तिले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। गत शनिबार कसेरीघाट क्षेत्रमा तीन जनाको शव फेला परेपछि सनसनी फैलिएको थियो। उक्त घटनाको अनुसन्धानका क्रममा मंगलबार एक जनालाई पक्राउ…

Logo