मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा अवस्थित सिआन पुर्नस्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टर (मकवानपुरको पहिलो महिला सुधार गृह) मा प्रशासन, प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संयुक्त रुपमा अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी) सुबास चन्द्र बोहोरा र सिआइबी…