बाँसबारी जग्गा प्रकरणबारे न्यायालयले नै छिनोफानो गर्छः निर्वाण चौधरी

काठमाडौं। बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ। उद्योगी विनोद चौधरीलाई सिआइबीले बयान लिइसकेको छ। शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ। सोही प्रकरणलाई लिएर विनोदका छोरा अर्थात चौधरी ग्रुपको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका…

Logo