धनुषामा हिरासतबाटै अभियुक्त फरार भएपछि तीन जना प्रहरी निलम्बित

धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनामा लापरबाही गरेको भन्दै हिरासत व्यवस्थापन अधिकृतसहित रातिको समय डिउटी बसेका तीनजना प्रहरीलाई निलम्बन गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवल्दार सरोज…

Logo