जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ

जाजरकोटबाट पेस्तोल र ग्रिनेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका वडा नं ५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीले उनलाई एक थान ग्रिनेट, एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली सहित पक्राउ गरेको…

Logo