चितवन राष्ट्रिय निकुञ्जमा विगत १० वर्षमा २०८ वटा गैँडा मरेका छन्। चालु आर्थिक वर्षमा मात्रै १९ गैँडा मरेका छन्। यस वर्ष मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र…