नेपाल बारले बुधवार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने, कसले के भने ?

नेपाल बार एसोसिएसनले ८ मंसिर बुधवार देशभरका उच्च अदालतमा प्रदर्शन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार तीन साताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनमा छ ।  कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेको आरोप लगाउँदै बारले जबराको राजीनामा मागेको हो । सर्वोच्च अदालत परिसरमा सोमबार भएको कोणसभामा कुन कानुन व्यवसायीले के भने : चण्डेश्वर श्रेष्ठ: अध्यक्ष,…

Logo