इजलासमा फर्किएका न्यायाधीशहरुले बारलाई भने– हामी तपाईँहरूसँगै छौँ

इजलासमा फर्किएका सर्वोच्च अदालतका पाँच न्यायाधीशले नेपाल बार एसोसिएसनको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका छन् । नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा पाँच न्यायाधीशले बारको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका हुन् । न्यायाधीशको भनाइ उद्धृत गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘‘हामीहरू तपाईँभन्दा बाहिर छैनौँ । आन्दोलनका कारण सेवाग्राहीले दुःख पाए । सेवाग्राहीबाट…

Logo