बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा हालसम्म ५९ थान इजाजत प्राप्त हातहतियार बुझाइएको छ । अझै ८३ थान बुझाउन बाँकी रहेकाले समयमै नबुझाए लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय बागलुङले निर्वाचनअघि सबै निजी हातहतियार बुझाउन निर्देशन दिएको थियो । जिल्लामा दर्तावाला १४२ हतियार रहेका छन् भने…

Logo