सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

किमाथाङ्कान् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी बढेका छन् । निर्वाचन नजिकिँदै जाँदा प्रचार गतिविधि बढेसँगै आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी कडा बनाएको जनाएको छ । जिल्लामा आचारसंहिता उल्लङ्घनसम्बन्धी ३३ उजुरी परेका छन् । तीमध्ये अधिकांश मौखिक उजुरी रहेका छन् । निर्वाचन आचारसंहिता…

Logo