भ्रष्टाचारी ‘ठूलो माछा’ लाई समाउन माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको गेटमा प्रदर्शन गर्न पुगेका विवेकशील साझा पार्टीका ३० जना नेता कार्यकर्तालाई पक्राउ परेका छन् । विवेकशील साझाले भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको हो ।‘ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित विवेकशीलका कार्यकर्ताले धर्ना दिएको थियो । पक्राउ पर्नेमा पार्टीकी…