बज्रबाराही स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मकवानपुरको थाहा नगरपालिका ६ स्थित बज्रबाराही स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेका छन्।बानियाँले  स्वर्गीय पिता क्षेमबहादुरको स्मृतिमा एम्बुलेन्स र संचालनको लागि ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसअघि नेता बानियाँले राईगाउँ स्वास्थ्यचौकी र  हर्नामाडी स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेका थिए ।एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, थाहा…

Logo