काठमाडौँघुस लिएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध सत्तारुढ दलले महाअभियोग लगाउने तयरी गरको छ । उनीविरुद्ध सत्तारुढ दलका सांसदहरूले महाअभियोग दर्ता गराउन हस्ताक्षर संकलन सुरू गरेका छन् ।भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस बुझेको भिडियो हेरेका सत्तारुढ दल नेकपाका शीर्ष नेता र…