भक्तपुरबाट हराएकी मण्डनदेउपुरकी विद्यार्थी २१ दिन सम्मपनि सम्पर्कबिहिन

ज्ञानमणि नेपाल कालोटोपीचण्डेनीमण्डन, काभ्रेजिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ११ गैराथोक घर भएर वडा नं. १० स्थित श्री उमाशह शिक्षालय उच्च माविको कक्षा ५ मा अध्ययनरत ११ वर्षकी विद्यार्थी सुनमाया तामाङ्ग हराएको आज २१ दिन भयोे तैपनि केहि पत्ता लाग्न सकेको छैन । पुस २७ गतेदेखि उनी भक्तपुरबाट हराएकी हुन् ।विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका लागि…

Logo