वीरगन्जमाइती नेपालले एक वर्षमा पर्साको वीरगन्ज नाकाबाट १ सय ९३ महिलालाई उद्धार गरेको छ । पर्साकै ठोरीबाट ३७ जनाको उद्धार गरिएको उक्त संस्थाले जनाएको छ ।यसमा सबैभन्दा बढी पर्साका ३५, बारा र मकवानपुरका २०-२०, सर्लाहीका १३, धादिङका आठ, नवलपरासीका सात, चितवनका ६, रौतहटका ६, काठमाडौंका सात जना छन् ।बाँकी गोरखा, सिन्धुली, ओखलढुंगा, डोल्पा, मोरङ, सुनसरी,…