उत्तरगया धामको संरक्षणका लागी नदी नियन्त्रण गरिएको छ । त्रिशूली र फलाखु खोलाको संगमस्थल बेत्रवाती संरक्षण गरी दिवंगतको दाहसंस्कार एवं प्रत्येक वर्ष पितृका सम्झनामा गरिने पिण्डतर्पणका कार्य सहज पार्ने उद्देश्यले प्रदेश सरकारको सहयोगमा नदी किनारमा तटबन्ध गरिएको हो ।वाग्मती प्रदेश सरकारको रू छ करोड सहयोगअन्तर्गत तटबन्ध तथा अन्य पूूर्वाधारका काम अगाडि बढाइएको उत्तरगया गाउँपालिका अध्यक्ष…