सभापति देउवाद्वारा घरडेरामै सिमित रहेर पर्व मनाउन आग्रह

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले घरडेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध गरेका छन् ।विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सामाजिक सांस्कृतिक पर्वहरु मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिल समेत गरेका छन् ।सभापति देउवाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभ–कामना व्यक्त गर्दै कोरोना भाइरस…

Logo