काठमाडौं ।विश्वभर कोरोना भाइरस संक्रमितको संख्या सोमबारसम्म ४ करोड नाघिसकेको छ । यो संख्या सोमबारसम्म ४ करोड ३ लाख २५ हजार भन्दा बढी छ ।पृथ्वीको उत्तरी गोलार्धमा जाडो मौसम बढेपछि यो संक्रमण झन् फैलन सक्ने विज्ञहरुले बताएका छन् । रोयटर्सका अनुसार विश्वभर संक्रमितको संख्या ३ करोडबाट ४ करोडसम्म पुग्न जम्मा ३२ दिन लाग्यो । अर्थात्…