नेकपा एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भनाइ गलत : नेता बिजुक्छे

भक्तपुरनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाल कम्युनिष्ट पार्टी एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी भएको भन्ने भनार्इ गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा उनले भने, “सोभियत सङ्घको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो पार्टी भयो तर सैद्धान्तिक रुपमा आत्मसात गर्न नसक्दा देश नै टुक्राटुक्रा भयो, यो यथार्थलाई नेपाल कम्युनिष्ट…

Logo