प्रक्रियाका नाममा मलेसिया जाने युवाबाट ३ अर्ब असुली

काठमाडौँमलेसियामा कामदार पठाउन स्वास्थ्य परीक्षण, सुरक्षा र अध्यागमन प्रक्रियाका नाममा संस्था स्थापना गरी नेपाली युवाबाट २० महिनामा मात्र ३ अर्ब रुपैयाँँ भन्दा बढी असुली गर्ने गरेको पाइएको छ । अन्य देशमा जाने कामदारको तुलनामा मलेसिया जाने प्रतिकामदारबाट १८ हजार रुपैयाँँ भन्दा बढी शुल्क उठाएर १ लाख ८० हजार कामदारबाट ३ अर्ब भन्दा बढी असुलेको पाइएको…

Logo