आतंक मच्चाउने सांसदलाई अब ठाउँको ठाउँ कारबाही

काठमाडौं |संसद बैठकमा आतंक मच्चाएर  सदनको काम प्रभावित गर्ने सांसदलाई मर्यादापालक लगाएर निष्कासन गर्ने व्यवस्था अब कार्यान्वयनमा आउने भएको छ ।यो व्यवस्था यस अघि कायम भए पनि कार्यान्वयनमा आएको थिएन । प्रतिनिधिसभा र राष्ट्रिय सभाको अन्तरिम कार्यविधिमा आतंक मच्चाउने सांसदलाई सभामुखले आफ्नो अधिकार प्रयोग गरी कारबाही गर्न सक्ने अधिकारलाई जोड दिइएको छ ।अन्तरिम कार्यविधिमा लेखिएको छ,…

Logo