सुर्खेत कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले १० वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले १० वटा निर्णय गरेको हो । जसमा सार्वजनिक लिखतको प्रमाणीकरण २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य सञ्चालन नियमावली, २०७४ को पहिलो संशोधन, प्रदेश सरकारको कार्य विभाजन नियमावली, २०७४ को पहिलो संशोधनको निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता…