झापाकनकाई नगरपालिका नेपालकै पहिलो विद्युत चुहावटमुक्त नगरपालिकाका रुपमा घोषणा गरिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङले शनिवार कन्काई नगरपालिकालाई देशकै पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन् । घोषणासँगै घिसिङले देशले अब कहिल्यै लोडसेडिङको तालिका नपाउने र केही महिना देखि विद्युत प्राधिकरणले जनतालाई बढी विद्युत खपत गर्नका लागि सार्वजनिक सूचना जारी गर्ने…