२१ डाक्टरको दरबन्दी रहेको अञ्चल अस्पतालमा ६ डाक्टर

बागलुङ धौलागिरी अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जनतालाई स्वास्थ्य सेवा दिनको लागि ६ वर्ष पहिले जिल्लाबाट अञ्चल अस्पतालमा स्तरोन्नती भएको बागलुङको धौलागिरी अञ्चल अस्पताल रिफर सेन्टर बनेको छ । २१ जना विषेशज्ञ डाक्टरको दरबन्दी रहेको अञ्चल अस्पतालमा १५ जना डाक्टरहरुको पद रित्त रहँदा उपचारको लागि आउने विरामीहरुलाई पोखरा, काठमाडौं रिफर गर्नु पर्ने…

Logo