विमानमा यात्रारत नेपालीहरुको नाम सार्वजनिक

त्रिभुवन विमानस्थलमा आज अवतरणमा दुर्घटनाग्रस्त विमानमा कति संख्यामा नेपालीहरु सवार रहेको जानकारी आउने क्रम रहेको छ । ढाकामा आयोजना भएको एक सम्मेलनमा सहभागि भएर फर्किने क्रममा नेपाली यात्रुहरु उक्त विमानमा रहेका थिए । उनीहरुको निर्धारित तालिका अनुसार उनीहरु आईतवार नेपाल फर्किने कार्यक्रम रहेको थियो । उक्त दिन उडान स्थगित भएको कारण उनीहरु सोमवार फर्किएका थिए…

Logo