दक्षिणबाट अवतरण गर्नु पर्ने जहाज उत्तर मोडिएपछि दुर्घटनामा

काठमाडौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारण देखिएकाले सोमबार दिउँसो युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नु पर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपतकालीन घोषणा भने गरेको थिएन ।जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै…

Logo