तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा

वीरगन्जपर्साको तीन वटा स्थानीय तहका सामुदायिक विद्यालयका शिक्षकहरुले बिगत चार महिना देखिको तलब नपाएको भन्दै धर्ना दिएका छन् । उनीहरुले वीरगन्ज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका हुन् । वीरगन्ज महानगरपालिका पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकाको शिक्षकहरुले तलब नपाएको भन्दै उनीहरुले बिरोध गरेका हुन् । दोस्रो चौमासिक निकासा मार्फत पाउनु पर्ने तलब नपाएको शिक्षकहरुको भनार्इ छ…

Logo