प्रधानन्यायाधीशको उमेरबारे को चुक्यो ?

काठमाडौंन्याय परिषद सचिवालयको पत्रले परीक्षा नियान्त्रक कार्यालय सानोठिमीमा उपलब्ध भएको जन्म मितिका आधारमा गोपाल पराजुली ६५ वर्ष उमेर पुगेको बताएको छ । तर सानोठिमीको पत्रमा पराजुलीको उमेर २०११ साल बैशाख १३ भनी उल्लेख छ । सानोठिमीको मितिले पराजुली ६३ वर्षका हुन्छन् । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले प्रधानन्यायाधीश पराजुलीको नागरिकता, शैक्षिक योग्यता र सिटरोल विवरण…

Logo