गणेश लामाद्वारा मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार

काठमाडौंबुधबार राति स्वचालित पेस्तोल र त्यसको ६ राउण्ड गोली सहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई १० दिन म्याद थपेर अनुसन्धान सुरु गरिएको छ । उनी माथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरेर हतियार तथा खरखजाना मुद्दामा अनुसन्धान अघि बढाइएको काठमाडौ प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन कुमार थापाले जानकारी दिए । ‘लामा माथि जिल्ला…

Logo