यसरी चिसिंदै छ एमालेमा अध्यक्ष र महासचिवको सम्बन्ध !

काठमाडौंप्रधानमन्त्री समेत रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवं एमालेका महासचिव ईश्वर पोखरेल बीचको सम्बन्ध पछिल्ला दिनहरुमा चिसिएको छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रूपमा रहेका पोखेरललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो । महासचिव पोखरलको सट्टा डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाएपछि प्रधानमन्त्री ओली र महासचिव पोखरेल बीच सम्बन्ध बिग्रिएको छ…

Logo