राष्ट्र र जनताको पक्षमा काम गर्नेछु : राष्ट्रपति भण्डारी

काठमाडौंनवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीेले राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्ने बताएकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा हिजो पदभार ग्रहण गर्ने क्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै मुलुक नयाँ संविधान कार्यान्वयनको महत्वपूर्ण चरणमा रहेको वर्तमान अवस्थामा नेपाली जनताका प्रतिनिधि मार्फत दिइएको यो जिम्मेवारीलाई पूरा गर्ने अठोट व्यक्त गरिन् । विश्वका सबै राष्ट्रसँग आपसी…

Logo