निवस्त्र पर्यटकसंग फोटो खिच्दा प्रहरीको जागिर चट

मेक्सिकोको कानकुन समुन्द्रि तटमा निवस्त्र रहेका महिला पर्यटकहरुसंग फोटो खिच्ने मेक्सिकोका ३ प्रहरी अधिकृतहरु बर्खास्तिमा परेका छन् । कानकुन समुन्द्रि तटमा छुट्टि मनाउन आएका पर्यटकहरुसंग हतियार सहित खिचेको फोटो सामाजिक संजालमा भाइरल भएको थियो । ति प्रहरी अधिकारीहरुले निवस्त्र रहेका पर्यटकहरुसंग फोटो खिचिरहेको क्षणलाई अन्य ब्यक्तिहरुले खिचेर सामाजिक संजालमा अपलोड गरेका थिए । निवस्त्र रहेका…

Logo