राष्ट्रिय सभाको प्रत्यक्ष निर्वाचित ५६ सिटका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ । निर्वाचन आयोगले २४ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उत्साहपूर्वक उम्मेदवारी दर्ता गराउन दलहरूलाई आग्रह पनि गरेको छ । सातवटै प्रदेशका उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ,…