भक्तपुरमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । घरेलु मदिरा बेचबिखनबाट झै—झगडा तथा घरेलु हिंसाका घटना बढेको भन्ने गुनासो स्थानियहरुबाट आएकाले जिल्लाको चाँगु नारायण नगरपालिका ८ मा रहेका २० पसलहरुमा मदिरा नष्ट गरिएको हो ।सोमबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले घरेलु मदिरा ८ सय ३५ लिटर र छ्यायङ ४७०…