काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएका जिल्लाका प्रहरी भवनको पुनःस्थापनाका लागि समुदाय स्तरबाट सहयोग जुट्न थालेको छ । कोडिभ–१९ का बेला स्थापना भएको ‘एकका लागि एक अभियान’ले प्रहरी चौकी पुनःस्थापना गर्न रु १० लाख सहयोग गर्ने घोषणा गरेको छ । अभियानका संयोजक महेन्द्र गिरीले ध्वस्त भएका प्रहरी कार्यालयको पुनःस्थापनाका लागि रु १०…