वीरगंज,९, असोजवीरगंज महानगरका ३२ वडा मध्ये १८ वटा वडाको अन्तिम नतिजा आइसकेको छ । सोमबार बिहान २ बजेपछि मतगणना सुचारु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ३ बजे सार्वजनिक गरेको परिणाम अनुसार ५७२३० मत गनि सक्दा पनि नेपाली कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता कायमै राखेको छ ।मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीले…