वैकल्पिक बसोबासका लागि पूर्वराजाले थाइल्यान्ड रोज्दै

काठमाडौं : धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्व राजपरिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्ने भएको छ ।  एक महिना अघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाई एयरको उडानबाट फर्कदैछन् । त्यहाँको विभिन्न महत्वपुर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ । उता थाईल्याण्डमा पूर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य…

Logo