दलहरूको सम्पूर्ण शक्ति प्रदेश नम्बर २ मा

काठमाडौं, भदौ, २४ तेस्रो चरणको चुनावका लागि नेपाली कांग्रेसले धनुषाको जनकपुरलाई केन्द्र मानेर चुनाव प्रचार अभियान अघि बढाएको छ । यसअघि निर्वाचन आचारसंहिता नलाग्दै आठवटै जिल्लामा ठूला सभा गर्ने घोषणा कांग्रेसले गरेको थियो । तर निर्वाचन आउन १० दिन मात्रै बाँकी रहँदा कांग्रेसले प्रचारशैली फेरेको छ । उसले ठूला सभा भन्दा मतदाताको घरलाई नै केन्द्रित…

Logo