आयो टाटा टावेल

क्यालिफोर्निया, २१ साउन । गर्मी महिनामा पुरुषले त टिसर्ट खोलेर हिड्न सक्छन्, तर महिलालाई भने यो कार्य गर्न निकै गाह«ो हुने गरेको छ । महिलाहरुको यहि समस्यालाई मध्यनजर गरेर फेसन डिजाइनर एरिन रोबर्टसनले टाटा टावेलको डिजाइन गरेका छन् । चर्को गर्मिको बेलामा भन्दा पनि ह्य्मिडिटी बढी भएको बेला प्रयोग गर्न सकिने टाटा टावेल महिलाहरुमा छोटो…

Logo