३९ औँ पुष्पलाल स्मृति दिवस शनिबार

काठमाडौँ, ६ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुप्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदै छ । दिवसका अवसरमा पुष्पलालको सम्झनामा विविध कार्यक्रम गरिने नेकपा (एमाले)का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार कीर्तिपुरस्थित पुष्पलाल स्मृति उद्यानमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिने छ । विसं १९८१ असार १५…

Logo