काठमाडौं, १३ भदौ ।काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल लक प्रदान गरेको छ ।महानगरपालिकाले नगर प्रहरीको २५औँ वार्षिकोत्सवका अवसरमा आज सो ह्विल लक प्रदान गरेको हो । जथाभावी रुपमा पार्किङ गरेका सवारी साधनलाई लक गर्नका लागि महानगरपालिकाले महाशाखालाई उक्त सामग्री प्रदान गरेको हो ।सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकालाई सफल बनाउन…