बस र ट्रक ठोक्किदा ३१ जना घाइते

३१ असार, धादिङ् । पृथ्वी राजमार्गमा यात्रु बस र ट्रक आपसमा ठोक्किदा ३१ जना घाइते भएका छन् ।महोत्तरीबाट काठमाडाैँ आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरिततर्फबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ खटौटी पुल नजिक जुधेर दुर्घटना भएको हो ।दुर्घटनामा दुबै सवारीका…

Logo