४ स्थानीय तहको मतगणना सकियो, एमाले २ तथा कांग्रेस र माओवादी १-१ स्थानमा विजयी

केन्द्रविन्दु संवाददाता १६ असार ।दोस्रो चरणको निर्वाचनअन्तर्गत देशका ४ स्थानीय तहको मतगणना सम्पन्न भएको छ। यसअघि पहिलो चरणमा पहिलो पार्टी बनेको एमालेले दोस्रो चरणका ४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदासम्म २ स्थानमा बाजि मारेको छ।यससँगै देशभर अध्यक्ष तथा प्रमुख पदमा एमालेका १ सय २७ जना निर्वाचित भएका छन्। पहिलो चरणमा प्रमुख तथा अध्यक्ष पदमा गरेर…

Logo