‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ कोइरालालाई

 काठमाडौँ, १५ असार । जननेता मदन भण्डारीको सम्मानमा नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार कमल कोइरालाई प्रदान गरिने भएको छ ।नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको अध्यक्षतामा वरिष्ठ पत्रकार तीर्थ कोइराला, शार्दूल भट्टराई र शीतल साह रहेको छनोट समितिको सिफारिसमा निर्णय गरिएको प्रचार विभागका सचिव विष्णु…

Logo