प्रमको जिल्लामा माओवादीको सुरुआती जित

 डडेल्धुरा, १५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा (माओवादी केन्द्र)ले सुरुआतीमै जित हासिल गरेको छ ।अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रका दानबहादुर खड्काले जित हासिल गर्नुभएको हो । खड्काले उक्त ५४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हिक्मत भण्डारीले ३७५ मत प्राप्त गर्नुभएको छ ।अजयमेरु गाउँपालिका वडा नं ६ मा माओवादीका अध्यक्षसहित…

Logo