मध्यान्हपछि भारी वर्षा हुने मौसमविद्को अनुमान, भोट चाडैं खसाल्न सुझाव

मौसमविद्ले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन्। मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको भन्दै उनीहरूले मतदातालाई यस्तो सुझाव दिएका हुन्। यो खबर आजको राजधानी दैनिकमा छ।निर्वाचनको दिन (बुधबार) बिहान ७ बजेअघि वर्षा भए पनि ७ बजेपछि प्रदेश–१, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा…

Logo